१ कार्तिक २०८३, आइतबार

साताको पहिलो दिन सुन चाँदीको मूल्य स्थिर



काठमाडौं । साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहेको हो ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएर स्थिर रहेको हो ।

त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।