१ कार्तिक २०८३, आइतबार

ओली पक्षले निर्वाचन आयोगमा बुझायो केन्द्रीय कमिटी सदस्यहरुको नामावली



काठमाडौं । केपी ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली पठाएको छ । नेपाल कम्युनिष्ट पार्टीका केपी ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली बुझाएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुको नामावली आयोगमा प्राप्त भएको जानकारी दिए ।