१८ भदौ २०८३, बिहिबार

मेगा बैंकले बोलायो साधरण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । मेगा बैंकको १० औं साधरण सभा पौष २९ गते बोलाएको छ ।

बैंकको मंगलबार बसेकोे संचालक समितिको बैठकले पौष २९ गते बुधबार साधारण सभा गर्ने निणर्य गरेको बैंकले जनाएको छ । साधरण सभा बैंकको केन्द्रीय कार्यालय कमलादीमा बिहान साढे ११ बजेदेखि शुरु हुने छ ।

बैंकले साधरण सभाको लागी पौष १७ गते बुक क्लोज गर्ने छ ।