सवारी चालक अनुमतिपत्र लाइसेन्स निकाल्दै हुनुहुन्छ ? अनलाइन फाराम खुल्यो
काठमाडौं । लामो समय देखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुलाएको छ ।
शुक्रबार यातायात व्यवस्था कार्यालयले विज्ञप्ती जारी गर्दै सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुलाएको हो ।













