१८ भदौ २०८३, बिहिबार

एनआरएन लघुवित्तको नाम परिवर्तन



काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सुचिकुत एनआरएन लघुवित्त वित्तीय संस्था नाम परिवर्तन भएर किसान लघुवित्त वित्तीय संस्था भएको कम्पनिले जानकारी दिएको छ ।

अब नेप्से कारोबारको लागी सर्वसाधरणको लागी KLBSL र संस्थापकको लागी KLBSLP हुने गरि नाम परिवर्तन भएको छ ।