१८ भदौ २०८३, बिहिबार

नेपाल एसबिआई बैकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा माघ १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।