दुई रूपैयाँले बढ्याे पेट्राेल र डिजेलकाे मुल्य
काठमाडाैं । पेट्राेल र डिजेलकाे मुल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ ।
निगमले साेमबार राति १२ बजेबाट लागू हुने गरी पेट्राेलमा प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे हाे ।












