दुई रूपैयाँले बढ्याे पेट्राेल र डिजेलकाे मुल्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दुई रूपैयाँले बढ्याे पेट्राेल र डिजेलकाे मुल्य



काठमाडाैं । पेट्राेल र डिजेलकाे मुल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ ।

निगमले साेमबार राति १२ बजेबाट लागू हुने गरी पेट्राेलमा प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे हाे ।


प्रतिक्रिया दिनुहोस्