७ श्रावण २०८३, बिहिबार

बुधबार थप २८३ जनामा कोरोना, ३ जनाको ज्यान गयो



काठमाडौँ । बुधबार गत २४ घण्टामा थप २ सय ८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो संगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।

तयसैगरी पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोना निको भएर घर फर्किएका छन । यो संगै सँगै कोरोना निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेकोे सङ्ख्या २ हजार २० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्