७ श्रावण २०८३, बिहिबार

इन्भेष्मेण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल



काठमाडौं । इन्भेष्मेण्ड एण्ड फाइनान्सका कम्पनि लिमिटेडको शेयर रजिष्ट्रारमा पुन सिद्धार्थ क्यापिटल लिमिटेड नारायण चौर नक्साल नियुक्त भएको छ ।

हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने,दाखिला खारेज राख्ने, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अधावधिक गरि राख्ने सम्बन्धि सम्पुर्ण काम गर्नको लागी सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्