७ श्रावण २०८३, बिहिबार

मिथिला लघुवित्तको संचालकको राजीनामा स्विकुत



काठमाडौं । मिथिला लघुवित्तको संचालकको राजीनामा स्विकुत भएको छ ।

कम्पनिको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक सरोज कुमार सिंहले उक्त पदबाट दिएको राजीनामा माघ १६ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्विकुत भएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्