एनआईसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त भएका छन ।
शुक्रबार बसेको संचालक समितिको बैठकले लघुवित्तको स्वतन्त्र संचालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको कम्पनिले जनाएको छ ।














