महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभाशं वितरण गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभाशं वितरण गर्ने प्रश्ताव गरेको छ । बैंकको हिजो बसेको संचालक समितिको बैठकले आ. व. २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुजीको ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएको छ ।
उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकुती प्राप्त भई संस्थाको १९ औं साधारण सभाले पारीत गरे पश्चात सेयरधनीले पाउने बैंकले जनाएको छ ।














