संवैधानिक आयोगका पदाधिकारीले लिगे सपथ
काठमाडौं। विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण लिगेका छन ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा सपथ ग्रहण समारोह सम्पन्न भएको हो ।
सथप लिने पदाधिकारीको नामावली भने प्राप्त भएको छैन । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले ३२ जना पदाधिकारीले सपथ लिनुभएको जानकारी गराएका छन ।













