२९ श्रावण २०८३, शुक्रबार

भोलि विहिबार आम हड्ताल गर्ने प्रचण्ड नेपाल समूहको घोषणा



काठमाडौं । भोली विहिबार आम हड्ताल गर्ने नेकपा प्रचण्ड नेपाल समूहले घोषणा गरेको छ ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय प्रचण्ड नेपाल समूहले गरेको हो ।