स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । स्वाभिमान लघुवित्तले साधारण सभा बोलाएको छ ।
मंगलबार बसेको संचालक समितिको बैठकले फागुन १३ गते डार्सिज इन्टरनेशनल होटल बुटवलमा कम्पनिको चौथो साधारण सभा गर्ने निर्णय गरेको छ ।
साधारण सभाले आ व २०७६र०७७ सम्मको मुनाफबाट कम्पनिको चुक्ता पुजीको २० प्रतिशत बोनस सेयर र १।०५ प्रतिशत नगद लाभांश पारीत गरी शेयरधनीलाई वितरण गर्न स्वीकूत गर्ने कम्पनिले जनाएको छ ।
















