११ कार्तिक २०८३, बुधबार

शिखर इन्स्योरेन्सको बोनसपछिको मूल्य समायोजन



काठमाडौं । आज बुधवार शिखर इन्स्योरेन्सको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज २७ दशमलव ७७ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ५२ रुपैयाँ तोकेको छ ।

हिजो मंगलबार कम्पनीको अन्तिम शेयरमूल्य २ हजार ६२२ रुपैँयाको आधारमा शेयरमूल्य समायोजन भएको हो ।