शुक्रबार ४ वाणिज्य बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनकोे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शुक्रबार ४ वाणिज्य बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनकोे कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा शुक्रबार ४ बैंकको शेयर मुल्य नेप्सेमा सुचिकुत भएको छ ।

आज नेप्सेमा सुचिकुत भएको माछापुच्छ्रे बैंकको ७.०३ प्रतिशत बोनस बापतको ५९ लाख ४६ हजार १ सय ६९.३१ कित्ता शेयर सूचीकृत भएको छ । कुमारी बैंककोे ९ प्रतिशत बोनस बापतको ८८ लाख ३१ हजार ३ सय ३.५६ कित्ता शेयर पनि आजनै नेप्सेमा सूचीकृत भएको छ ।


त्यसैगरी एनएमबि बैंककोे १३ प्रतिशत बोनस बापतको १ करोड ८७ लाख ८२ जहार ७८.८६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ भने ज्योति विकास बैंकको १० प्रतिशत बोनस बापतको ३४ लाख ९५ हजार २ सय ९३.४४ कित्ता शेयर मंगलबारनै सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्