१ कार्तिक २०८३, आइतबार

कोरोनाको जोखिम बढ्यो, सभा सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । छिमेकी देशहरुमा केहि सातादेखि कोरोना संक्रमितको संख्या बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभासम्मेलन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै देशभर सभा, सम्मेलन, भेला, जमघट, गोष्ठि, बैठक, भिडभाड हुने कार्यहरु नगर्नु हुन, सामाजिक भौतिक दुरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको छ ।

605735e971a22.png