२८ श्रावण २०८३, बिहिबार

बुधबार नेप्से ४१.३० अंकले बढ्यो,६ अर्बको कारोबार



काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेव्से ४१.३० अंकले बढेको छ ।आज बजार ४१.३० अंकले बढेर २५ सय ७० .२५ अंकमा पुगेर बन्द भएको छ ।

आज २ सय आठ कम्पनिको ७२ हजार ९ सय ५७ पटक ६ अर्व ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाको कारोवार भएको छ । आज हाईर्डोपावर बाहेक सबै समुह बढेको छ ।आज सबैभन्दा बढी व्यापार समुह ३ सय ८१.११ अंकले बढेको छ । हाईर्डोपावर समुह १४.९५ अंकले घटेको छ ।