एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । एनसीससी बैंक लिमिटेडकोे डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

काठमाण्डौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका बरिष्ट प्रबन्धक राजेश राज ढुंगेल र एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले यही चैत्र १२ गते हस्ताक्षर गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्