७ श्रावण २०८३, बिहिबार

इमर्जिङ्ग नेपालले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौं । मर्जिङ्ग नेपाल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्काशनका लागी बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । अब कम्पनीको आईपीओ निष्काशनको काम एनआईसी एशिया क्यापिटलले गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्