७ श्रावण २०८३, बिहिबार

सोमबार नेप्सेमा ६४ लाख २ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस शेयर सूचीकृत गरिएको छ ।

सिभिल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

6073f471ea55b.JPG


प्रतिक्रिया दिनुहोस्