७ श्रावण २०८३, बिहिबार

कुमारी इक्वीटी फण्डको १० करोड कित्ता नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने



काठमाडौं । कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत गरिएको छ । कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत गरिएको हो ।

संस्थाको आइतबार प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड कित्ता सामूहिक लगानी कोष इकाई नेप्सेमा सूचीकृत गरिएको हो ।

संस्थाको उक्त इकाई भोलि (अर्थात बैशाख ६ गते) देखि दोश्रो बजारमा कारोबार हुने छ । नेप्सेले संस्थालाई केईएफ सिम्बोल दिएको छ ।


प्रतिक्रिया दिनुहोस्