उपत्यकामा मात्र थपिए ९४० संक्रमित
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४० जना कोरोना संक्रमति थपिएका छन् । जसमा काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ ।
आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।













