महुली लघुवित्तको अध्यक्षमा प्रभु नारायण चौधरी
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चौधरी चयन भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको ११५ औं बैठकले अध्यक्षमा प्रभु नारायण चौधरीलाई निर्विरोध चयन गरिएको हो ।