१ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःशंकर पोखरेल नियुक्त



काठमाडौं ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःशंकर पोखरेल नियुक्त भएका छन्। आज विहान मुख्य मन्त्रीबट राजीनामा दिएका शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएका हुन । यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको र सोही आधारमा उनी नियुक्त भएका छन ।