१० लाख ७७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१० लाख ७७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्