बुधबार उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना संक्रमण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुधबार उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना संक्रमण



काठमाडौं । आज वुधबार काठमाडौं उत्यकामा कोरोनाका दुई हजार ४८६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४८६ जना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा काठमाडौंमा एक हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना सङ्क्रमित थपिएका हुन् ।

विगतका दिनमा उपत्यकामा दिनौहौं करिब ४ हजार संक्रमित थपिदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्