२७ श्रावण २०८३, बुधबार

आर्थिक वर्ष २०७८–०७९ को बजेट यस्तो छ, (पूर्णपाठ सहित)



काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

बजेट वक्तव्य 2078