फेरी ४ सयले बढ्यो सुनको मुल्य, तेलामा कति ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

फेरी ४ सयले बढ्यो सुनको मुल्य, तेलामा कति ?



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । हिजो ३ सयले रुपैयाँले उकालो लागेको सुनको भाउ आज पनि तोलामा ४ सयले बढ्दै छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी हिजो ५ रुपैयँले उकालो लागेको चाँदीको मुल्य आज १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्