१८ कार्तिक २०८३, बुधबार

नेपाल हाइड्रो डेभलोपर्सको ३ लाख कित्ता बोनश शेयर सुचिकृत



काठमाडौं । आज मंगलबार नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ ।नेप्सेमा आज कम्पनिको कम्पनीको ३ लाख ९० हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

चैत १७ गते सम्पन्न भएको वार्षिक साधारण सभाले १५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारीत गरेको थियो ।