१८ कार्तिक २०८३, बुधबार

नेप्से १५.३० अंकले बढ्यो, १३ अर्ब २९ करोडको कारोबार



काठमाडौं । आज बुधबार नेप्से उतरचडावका विच १५.३० अंकले बढेको छ । हिजो २९.२ अंकले उकालो लागेको नेप्से आज १५.३० अंकले बढेर परिसुचक ३ हजार ९४.९४ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय १९ कम्पनिको २८ करोड १ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १२ लाख ८ हजार ७ सय ८० पटक किनबेच हुदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँको कारोकार भएको छ ।

आज सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन । आज निर्जिवन विमा समुह ४४९.५६ अंकले उकालो लागेको छ । जिवन विमा समुह ४३१ अंकले उकालो लागेको छ भने होटल एण्ड टुरीजम समुह २५७ अंकले उकालो लागेको छ । आज सबैभन्दा बढि हाईड्रोपावर समुहका लगानिकर्ताले सबैभन्दा बढि गुमाएका छन । त्यसैगरी बैकिङ समुह १८ अंकले बढेको छ ।