२१ कार्तिक २०८३, शनिबार

सांग्रिला बैंकको डिबेन्चर नेप्सेमा सुचिकुत




काठमाडौ । सांग्रिला बैंकको ९ प्रतिशत ब्याजदर भएको सांग्रिला बैंकको डिबेन्चर नेप्सेमा सुचिकुत भएको छ ।
आज नेप्सेमा बैंकको ७ लाख ५० हजार ईकाई सुचिकुत भएको हो ।