२१ कार्तिक २०८३, शनिबार

एचआइडिसिएलले नबिकेको ३ करोड ६२ लाख कित्ता हकप्रद शेयर लिलामी बिक्री गर्ने



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । कम्पनिले ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता सेयर लिलामीमा विक्री गर्ने लागेको हो ।


कम्पनीले ११ करोड करोड कित्ता हकप्रद बापत निष्कासन गरेको थियो । जसमा ७ करोड ३७ लाख ७० हजार २७६ कित्ताका लागि मात्रै हकप्रद आवेदन परेको थियो ।

तसर्थ कम्पनिले ३ करोड ६२ लाख ७० हजार २ सय ७६ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्ने छ ।