२१ कार्तिक २०८३, शनिबार

कृषि विकास बैंक नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याज दिने छ ।