२१ कार्तिक २०८३, शनिबार

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?



काठमाडौं । रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोली सम्म रहेको छ । जलविद्युतले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शेयरधनी दताए पुस्तिका भोली असोज ७ गतेबाट बन्द गर्ने भएकाले भोलीसम्म कायम रहेका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन ।

रु रु जलविद्युतले दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनिले आव २०७६/ ७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश र आव २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनिले असोज १६ गते साधारण सभा डाकेको छ । असोज १६ गते बिहान १ज्ञ बजे कम्पनिको साधारण सभा काठमाडौं महानगरपाली १ हात्तिसारस्थित कार्यालयमा भर्चुअल माध्यमबाट गर्ने छ ।