हिमालयन बैङ्कको यी शाखा दसैँमा पनि खुल्ला हुने ?
हिमालयन बैङ्कको यी शाखा दसैँमा पनि खुल्ला हुने ?
काठमाडौँ । हिमालयन बैङ्कले दसैँ बिदामा पनि आफ्नो केही शाखा कार्यलयहरु खोल्ने भएको छ । बैङ्कले दसैँ तिहारमा खुल्ला गर्ने शाखा कार्यालयको नाम सार्वजनिक गरेको छ ।बैङ्कले दसैँको फूलपाती आशिवन २६ गते र २७ गते बिहान १० बजेबाट १ बजेबाट ठमेल शाखा खुल्ला गर्ने छ ।

त्यसैगरी बैैंकले दिपावालीको सार्वजनिक बिदाको दिन कार्तिक १८ गते लक्ष्मी पूजाको दिन ठमेल शाखा विहान १० बजेदेखि अपरान्ह १ बजेसम्म खुल्ला गर्ने छ ।















