लगातार दोस्रो दिन न्यादी हाईड्रोवारका लगानिकर्ताले ९.९८ प्रतिशतले कमाए - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

लगातार दोस्रो दिन न्यादी हाईड्रोवारका लगानिकर्ताले ९.९८ प्रतिशतले कमाए



काठमाडौं । न्यादी हाईड्रोवारका लगानिकर्ताले दोस्रो दिन ९.९८ प्रतिशतले बढेको छ । हाईड्रोपारका लगानिकर्ताले दोस्रो बजारमा कारोबार खुलेको आज दोस्रो दिन ९.९८ प्रतिशतले कमाएका छन ।

हिजो प्रि– सेसनमा म्याचिङ भएर प्रतिकित्ता २८२ दशमलव ३ मा शुरु भएको होईडोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१० कित्ता पुगेको थियो । यस दिन ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ४१.५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्