पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष



काठमाडौ । पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहने भएको छ । हाइड्रोपावरको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको सम्झौता भएको हो ।

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन ।

हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गदै आएको छ । हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्