४३६ निको भए, २०५ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ । आइतबार पछिल्लो २४ घण्टामा ४ सय ३६ जना कोरोना संक्रमणुक्त भएका छन् । यो सँगै कोरोना निको हुनेको सङ्ख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको छ । हाल देशभर ६ हजार ५ सय ७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
गत २४ घण्टामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ४७ जनामा गरिएको परीक्षणमा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ४१ जना पुगेको छ । हाल देशभर ८ लाख २२ हजार ५ सय ९२ जना पुगेको छ ।













