२२ कार्तिक २०८३, आइतबार

आज बिहीबार कतिमा कारोबार हुँदै छ सुनचाँदी ?



काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदी स्थिर रहँदै छापावाला सुन ९२ हजार ३ सय र तेजाबी ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि स्थिर रहँदै प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन ५ सय र चाँदी १० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय तेजाबी सुन ९१ हजार ड सय र चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।