मिर्मिरे लघुवित्तका संचालक श्रेष्ठको राजीनामा स्वीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मिर्मिरे लघुवित्तका संचालक श्रेष्ठको राजीनामा स्वीकृत



काठमाडौं । मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठकोल राजीनामा स्वीकृत भएको छ ।

कम्पनिले संचालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको एक सुचना जारी गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्