८६८२ जनामा परिक्षण गर्दा २५४ जनामा कोरोना संक्तमण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

८६८२ जनामा परिक्षण गर्दा २५४ जनामा कोरोना संक्तमण



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा २ सय ५४ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्तालयका अनुसार ८ हजार ६ सय ८२ जनामा गरिएको परिक्षणम २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख २४ हजार २ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३४ जना निको भएका छन भने १ जनाको ज्यान गएको छ । हालदेशभर ५ हजार ८ सय ९० जना संक्रिय संक्रमित रहेका छन ।

हालसम्म कोरोना संक्तमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार ७ सय ७८ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्