युनिलिभर नेपालको कम्पनी सचिव एलिना आचार्यले पदबाट राजिना
काठमाडौं । युनिलिभर नेपालको कम्पनी सचिव एलिना आचार्यले पदबाट राजिनामा दिएकी छिन् । नोभेम्बर १५ देखि लागू हुनेगरि दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेको पत्र नेप्सेमा पठाइएको हो ।
साथै उक्त पत्रमा नयाँ कम्पनी सचिवमा संगिता श्रेष्ठलाई नियुक्ती गरिएको पनि जानकारी दिएको छ । आचार्यले एक महिना अघि नै राजिनामा दिएकी थिईन् ।












