नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, क-कसले पाउँछन् आवेदन दिन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, क-कसले पाउँछन् आवेदन दिन ?



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ४३ हजार ४ सय ८२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

बैंकको संस्थापक शेयरमा हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न सक्नेछन् ।

संस्थापकहरुले आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा गोप्य बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्