२८० जनामा कोरोना संक्तमण, ६ जनाको ज्यान गयो
काठमाडौं । २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ९४ जनामा गरिएको परिक्षण थप २ सय ८० जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३ सय जना कोरोना संक्तमणमुक्त भएका छन भने ६ जनाको ज्यान गएको छ । हाल देशभर ५ हजार ६ सय ३५ जना संक्रिय संक्तमित रहेका छन ।












