नेपाल पावर एक्सचेञ्जको पुस २६ गते साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल पावर एक्सचेञ्जको पुस २६ गते साधारण सभा



काठमाडौं । नेपाल पावर एक्सचेञ्ज कम्पनी लिमिटेडले पुस २६ गते पहिलो वार्षिक साधारण सभा बोलाएको छ । मेरियोट होटल, नागपोखरी, काठमाडौंमा सभा बिहान ९ बजे सुरु हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने, नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु रहेको छन् ।


प्रतिक्रिया दिनुहोस्