गोर्खाज फाइनान्सका सिईओ थिङले दिए राजीनामा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिईओ लाल बहादुर थिङले राजीनामा दिएका छन् ।
उनको राजीनामालाई हिजो बसेको संचालक समितिको बैठकले स्वीकृति गरेको छ ।