एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, आइसर्भ वेभसाइट र इनटरनेट बैंकिङ एनसेलमा निःशुल्क चलाउन सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, Website, iServe तथा Internet Banking मा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी Ncell मा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत बैंकका ग्राहकहरूले Ncell को डाटा प्रयोग गरी NIC ASIA MoBank एप, iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् । यस निःशुल्क सुविधाको प्रयोग गरी ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्नेछन् ।












